Posts

Showing posts from June, 2024

सुरक्षा भत्ताकाे लागी राष्ट्रिय परिचयपत्र अनिर्वाय गर्ने सहि सुचनाकाे अभावमा जेष्ठ नागरीक तथा एकल महलिा अपाङ्गलाइ पाल्पामा सास्ती

Image
 जेष्ठ नागरीक तथा एकल महलिा अपाङ्ग लगायतले राज्य बाट समासजिक सुरक्षा भत्ता वितरण हुदै आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभागले विगत ४ वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन गरिरहेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो । तर यो नियम पहिलो चरणमा भने २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । भनी अन्य जिल्लामा क्रमस लागु र्गदै जाने भनिएको भएता पनि पाल्पा २८ जिल्लामा पर्दैन । यसको बारेमा जिल्लाका स्थानिय निकाय तथा सम्बन्धि कार्यलयहरुको सहि सुचना जनताहरुको माझमा नपुराएको र सुचनाको अभावका कारण बृद्ध अपाङ्ग बिरामाहरु नसकी नसकी यो चर्को घाममा गाउँ दुरदारज बाट सदरमुक...

पाल्पाकाे नुवाकाेटबाट बुटवल फर्किंदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

Image
  पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।  तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

Image
  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्‌को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो । झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो । विभागले विगत ४ वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन गरिरहेको छ । मन्त्रिपरिषद्का निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्...

Sri Lanka vs Nepal Live Score, T20 World Cup 2024: Match called off due to inclement weather in Florida

Image
  Sri Lanka vs Nepal Live Score, T20 World Cup 2024: The match between Sri Lanka vs Nepal has been officially called off due to inclement weather in Florida. Sri Lanka vs Nepal Live Score, T20 World Cup 2024 Match Today:  The match between Sri Lanka vs Nepal has been called off due to inclement weather in Florida. The ground staff did their best but the rain has the final say in this contest. Both teams share a point in this Group D clash. The washout has made things even more difficult for Sri Lanka. Their chances of qualifying into Super 8 stage look very slim. They will face Netherlands in their last group game and will have to win it by a huge margin to take their net run-rate above other teams and hope other results go in their favour. Nepal will lock horns against South Africa three days later, having last played a match eight days previously. This washout counfirms South Africa as the first team to make the Super 8s. Follow Sri Lanka vs Nepal  live score  and ...

Germany preparing for 'all conceivable' security threats during Euro 2024, interior minister says

Image
  Germany is increasing security measures in preparation for the European Football Championship, addressing a wide range of threats including terrorism, hooliganism and cybersecurity. Security is a “top priority” for Germany as they prepare to host the upcoming European Football Championship.  Speaking at a news conference ten days before the official start of the Euro 2024 competition on Tuesday, German Interior Mnister Nancy Faeser said the nation was preparing for “all conceivable dangers.”   She cited threats such as terrorism, hooliganism and cyberattacks, but said the cooperation was "going very well" across the federal and state level. “The police will have a strong presence wherever large numbers of people are on the move. This will be a major effort for the state police forces and the federal police, but it is also crucial for the tournament,” she said.  A temporary police centre was set up in North Rhine-Westphalia – where four of the ten stadiums hosting t...

तीन दिनमा तीन भारतीय नागरिकको तिनाउ खोलामा डुबेर मृत्यु

Image
पाल्पा तिनाउ खोलामा तीन दिनमा तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित तीनै जना पुरुष रहेका छन् । शनिबार आइतबार र सोमबार गरी तीन दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार तिनाउ गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीसंगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको थियो । यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । गर्मी छल्न आएका नागरिकको दैनिक रुपमा मृत्यु हुँदा पनि कुनै सर्...

बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव सम्बन्धमा रुपन्देही उद्योग संघमा अन्तरसंवाद

Image
रुपन्देही उद्योग संघले नेपाल सरकार अर्थमन्त्रालयद्वारा आगामी आर्थिक वर्ष २०८१÷०८२ को संघीय बजेटका विषयमा उद्योगी–व्यवसायीहरुसँग अन्तरसंवाद गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ रुपन्देहीसँगको सहकार्यमा गरिएको उक्त कार्यक्रममा बजेटका कारण करको हेरफेर, भन्सार विधेयकले पारेको प्रभाव, आर्थिक ऐनमा व्यवस्था गरिएको नयाँ प्रावधान एवं र छुट सुविधा लगायतका विषयमा उद्योगीहरुलाई विज्ञहरुको तर्फबाट जानकारी दिइएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्टस रुपन्देहीका सचिव सिए.सगुण खनालले बजेट नीति र करमा भएका हेरफेरका विषयमा जानकारी दिए । उनले अहिले भन्सार महशुल ऐनमा भएको हेरफेरले सबै उद्योगी व्यवसायीहरु प्रभावित बनेको बताउँदै त्यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले बजेटमार्फत पाएका छुट सुविधा समयमै लिनसमेत अनुरोध गरे । उनले अहिलेको बजेटमा थपिएको हरित कर, अन्त शुल्क, मु.अ.कर, पैठारी मालबाहक गाडीमा लाग्ने शुल्क, कृषि क्षेत्रमा गरिएको १० प्रतिशत आयकरजस्ता विषयले उद्योग क्षेत्रमा प्रभाव पर्न गई महङ्गी बढ्ने बताए । कार्यक्रममा स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योग क्षेत्...
Image
 

क्यानकै सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागे : पारस खड्का

Image
  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन संघ भित्रका सदस्यहरुले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका हुन् ।   उनले कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको बताएका छन् । पारसले भनेका छन्- नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ। कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका विच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई न...

यस वषाकाे मनसुन नेपाल भित्रीयाे : वर्षा वर्षा बढी हुने, बाढी पहिरोको जोखिम

Image
     रूपन्देहीः यस वर्षको मनसुन नेपालमा भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष सरदर मितिभन्दा तीन दिन अगाडि नै मनसुन नेपाल भित्रिएको महाशाखाले जनाएको छ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । महाशाखाका अनुसार आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्...

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने : सन्दीप

Image
  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् । क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो । युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ । विज्ञप्तिमा भनिएको ...
 

बुटवल श्रवणपथको औषधी तथा सर्जिकलकाे थोक पसलमा आगलागी

  बुटवलको श्रवणपथ स्थित अाैषाधी सर्जिकलथोक पसलमा आगलागी भएको छ ।  मध्य चोकबजारमा रहेको आदर्श   डिस्ट्रीब्यूटर्स मा आगलागी भएको हो ।  बन्द भएको पसल भित्रबाट आगोको ज्वाला निस्किरहेको पसलका छिमेकीले देखेपछी वडा कार्यालय पहरी हरी नगरपालिकाकाे दमकललाइ छिमेकले खबर तत्कालै गरेकाका कारण मानवीय र अन्यक्षत्रकाे ठुलाे क्षतिबाट जाेगाउन सफल भएकाे बताएका छन् ।  बुटवलको सेन्टर श्रवणपथ स्थित औषधी तथा सर्कोजिकथोक पसलमा भएको आगलागी नियन्त्रणमा लिनका लागी   घटनास्थलमा दमकल पुग्न समय लगाएकाे कारणले पसलकाे क्षती ठुलाे भएकाे हाे तर पनी अन्य क्षतीबाट बचाउन भनी नगरकाे अग्नि नियन्त्रण टाेली स्थानीय प्रहरी सबै सहयाेगमा भएकाे  छ । साढे ८ बजे लागेको आगो झण्डै २ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो । स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका हुन । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पसलका संचालक सम्पर्कमा नआएका कारण सट...

बजेटप्रति मुद्रण व्यवसायीको आपत्ति, तत्काल सच्चाउन आग्रह

  रुपन्देही । मुद्रण उद्योग संघ रुपन्देहीले सरकारको नयाँ बजेटबाट मुद्रण व्यवसायीहरूमाथि ठूलो मर्कामा परेको जनाएका छन् । अर्थमन्त्री वर्षमान पुनले २०८१ जेठ १५ गते मंगलबार संसदमा पेस गरेको आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि महासंघको धारणा सार्वजनिक गर्दै विदेशमा मुद्रण भएर आउने तयारी सामग्रीहरूमा भन्सार निःशुल्क गर्ने तथा भ्याट समेत छुट दिने नीतिले स्वदेशी उद्योगी–व्यवसायीमाथि ठूलो मर्का परेको संघले जनाएको हो । संघका अध्यक्ष पशुपति पौडेल र सचिव राजु घिमिरेले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो निर्णय नसच्चाए आफ्ना उद्योग चल्लन नसक्ने जनाएका छन् । ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा विगतको भन्सार दरमा थप ५% वृद्धि गरी १५% बाट २०% पुर्याएको छ भने त्यसमा १३% भ्याट लगाउँदा ३३% हुन पुगेको छ । तर, विदेशमा मुद्रित भई आउने केही तयारी सामग्रीहरूमा भन्सार शुल्क पूर्णतया फ्रि (आम माफी) गरेको र अधिकांश तयारी सामग्रीहरूमा जम्मा ५% देखि १०% मात्र भन्सार शुल्क लगाउने तथा १३% भ्याट समेत छुट दिने घोषणाले नेपाली मुद्रण उद्योगी व्यवसायीहरूले गरेको अरबौँको...

Everest becomes cash cow. Nepal’s top court orders limit on climbs

Image
  Expedition organisers say curbs a bad idea. Instead, they suggest making novices climb smaller peaks before Everest. Critics say crowds are growing on Everest, causing unusual traffic jams, which often result in the death of climbers.  Photo: Courtesy of Mingma Dorchi Sherpa bookmark 46 facebook twitter mail Sangam Prasain Published at : June 1, 2024 Updated at : June 1, 2024 07:59 Kathmandu More than 600 people, including 200 foreigners, successfully reached the summit of Everest this spring climbing season, which ended on Wednesday. Climbers from 60 countries started a month-and-a-half-long journey from Kathmandu to Lukla, the gateway to Everest, then to base camp and the summit. The journey brought joy to many and tears to a few who lost their nearest and dearest. From hotels to airlines, restaurants to choppers, all saw their businesses thrive. Everest has now grown into a multimillion-dollar industry. Nepal’s top court wants to stop this commercialisation to preserve th...